हिजो भएका एनपिएल खेलमा जनकपुर र सुदुरपश्चिम विजयी, आज काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै ।
२०८२ मंसिर ०९, मंगलबार ।
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ मा विराटनगर किंग्सले जनकपुर बोल्ट्समाथि ९ रनको जित निकालेको छ । विराटनगर किंग्सले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले २० ओभरमा ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो । त्यस्तै हिजै भएको अर्को खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ४५ रनले हराउँदै लगातार तेस्रो जित निकालेर शीर्ष स्थानमै उक्लियो ।
आज मंगलबार एक मात्र खेल दिउसो ४ः०० बजेबाट काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच खेल शुरु हुने छ ।
हिजो भएका एनपिएल खेलमा जनकपुर र सुदुरपश्चिम विजयी, आज काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै ।
1 Min Read

