Close Menu
    What's Hot

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १० कार्तिक २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १० कार्तिक २०८३, सोमबार

    विषादीयुक्त मदिरा सेवनले कुवेतमा बिरामी भएका नेपाली अस्पताल भर्ना ।

    August 16, 20251 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    २०८२ भदौ ०१, आइतबार ।
    कुवेतमा विषादीयुक्त (मिथेनोल मिश्रित) मादक पदार्थ सेवनका कारण अप्रवासी—विशेष गरेर दक्षिण एशियाली—कर्मचारीहरू अस्पताल भर्ना भएका र केहीको मृत्यु भएको दुखद समाचार छ। मिथेनोल विषाक्तताको शिकार भएका करीब ६३ जनालाई अस्पतालमा उपचार गरिएको छ। धेरैमा क्रृत्रिम श्वासप्रश्वास र आपतकालीन अक्सिजन सहित उपचार गरिएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयको आंकडा अनुसार कुल प्रभावित संख्या १६० जना पुगेको छ, जसमा धेरैजसो दक्षिण एशियाली श्रमिक रहेको जनाएको छ ।
    कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण ३५ जना नेपाली नागरिक अस्पताल भर्ना भएकामध्ये केहीको मृत्यु भएको र केही बिरामीको गम्भीर अवस्थामा उपचार भइरहेको जनाइएको छ । त्यहाँस्थित नेपाली दूतावासले शक्रबार विज्ञप्ति जारी गरी बिरामी भएको जानकारी हुनासाथ अस्पताल पुगेर बिरामीको अवस्थाबारे जानकारी लिएको र उचित उपचारका लागि समन्वय गरिरहेको विज्ञप्तिमा उल्लेख छ । दूतावासले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ तर मृतक सङ्ख्या तथा कुनै विवरण खुलाएको छैन । स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेयपदार्थ सेवनबाट टाढा रहनसमेत दूतावासले अनुरोध गरेको छ । यसैबिच नेपाली बिबिसी सेवाका अनुसार गैरकानुनी रूपमा बिक्री हुने विषादीयुक्त मदिरा सेवन गरेको भनिएका थप ३५ जनाभन्दा धेरै नेपाली कुवेतका विभिन्न अस्पतालमा उपचाररत छन् । बिबिसीले कुवेतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै मेथनोल मिसावट गरिएको मादक पदार्थ सेवनका कारण १६० जना प्रभावित भएको जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    मलेसियाले नेपालबाट २५ वटा म्यानपावर कम्पनीबाट मात्रै श्रमिक लैजाने निर्णयपछि विरोध उत्पन्न ।

    अमेरिका र इरानबिच युद्ध अन्त्य गर्न ऐतिहासिक शान्ति सम्झौता ।

    चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान ।

    दिल्लीको जन्तरमन्त्ररमा न्यायाधीश तथा शिक्षा मन्त्रीको राजीनामा माग्दै विरोध प्रदर्शन ।

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो आइतबार धनकुटा र उदयपुरको सीमावर्ती क्षेत्रस्थित त्रिवेणीनजिकै रहेको कोशी…

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    साउदी अरेबियामा ड्रोनको अवशेष लागेर एक नेपाली नागरिक सहित २ जनाको मृत्यु ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना