त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।
Share Facebook Twitter LinkedIn Pinterest Email २०८२ साउन १९, सोमबार । कक्षा १२ को नतिजा सार्वजनिक गर्नका लागि अहिले ५ बजेदेखि परीक्षा बोर्डको बैठक बसी रहेको छ । यो बैठकले निर्णय गरिसकेपछि रिजल्ट प्रकासन हुने छ ।
काठमाडौं महानगरको छात्रवृत्ति परीक्षाको प्रारम्भिक नतिजा प्रकाशन, नतिजामा चित्त नबुझे २० गते सम्म निवेदन दिन पाइने ।
काठमाडौँ महानगरपालिकामा शिक्षा समितिकी अध्यक्ष एवं कार्यवाहक महानगर प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा सम्पन्न ।