Close Menu
    What's Hot

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १० कार्तिक २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १० कार्तिक २०८३, सोमबार

    रोमान्चक खेलमा स्कटल्याण्ड विरूद्धको टी ट्वेन्टी क्रिकेटमा नेपाल २ विकेटले विजयी ।

    June 18, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    २०८२ असार ०४ काठमाडौं ।
    नेपालले तीनदेशीय ट्वान्टी–२० शृंखलामा मंगलबार स्कटल्यान्डविरूद्धको खेलमा २ विकेटले जित निकालेको छ। ९८ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम ओभरको १ बल बाँकी छँदा ८ विकेटको नोक्सानीमा लक्ष्य पुरा गरेको हो। सन्दीप लामिछानेले १ रन बनाउँदै नेपालको पक्षमा नतिजा पार्न सफल भएका हुन् । ९८ रनको लक्ष्य चुम्न १ रन बाँकी रहँदा ब्याटिङका लागि मैदानमा उत्रिएका सन्दीपले १ बल खेल्दै करन केसीको साथमा १ रनको लक्ष्य पुरा गरे ।
    नेपालका लागि
    लोकेश बम ५ बलमा ९ रन
    अनिल साह ३ बलम ३ रन
    कुशल भुर्तेलले ३५ बलमा ३० रन,
    दिपेन्द्र सिंह एरीले २१ बलमा १४ रन,
    बसिर अहमदले १४ बलमा १३ रन
    किरन ठगुन्नाले १६ बलमा १० रन
    रोहित पौडेलले १४ बलमा ७ रन
    रुपेश सिंहले ७ बलमा ३ रन
    करण के.सी.ले ३ बलमा ३ रन (अविजित)
    सन्दीप लामिछानेले १ बल १ रन (अविजित

    नेदरल्याण्डसँगको खेलमा नेपालले पहिलो पटक जित हासिल गरेको हो । यसअघि २०१३ मा यूएईमा भएको ट्वान्टी–२० विश्वकप छनोटमा स्कटल्यान्डले नेपाललाई ८ विकेटले पराजित गरेको थियो । मंगलबारको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा ब्याटिङमा आएको स्कटल्यान्ड १९.४ ओभरमा ९७ रनमा अलआउट भयो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९.५ ओभर खेल्दै ८ विकेटको नोक्सानीमा सहजै लक्ष्य पुरा गर्‍यो। नेपालका लागि बलिङतर्फ करण केसीले २, सन्दीप लामिछानेले ४ र दीपेन्द्रसिंह ऐरी ,लोकेश बम, ललित राजवंशीले १(१ विकेट लिए । प्रतियोगिमा ४ ओभरमा ११ रन खर्चिएर ४ विकेट लिएका सन्दीप म्यान अफ द म्याद घोषित भएका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    लिग २ क्रिकेट अन्र्तरगत आज ओमानमा भएको खेलमा नेपालले क्यानडामाथि २४ रनको जित ।

     नेपाली क्रिकेट : एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्दै सन २०२७ जुनमा बंगलादेशमा हुने एसिया कपका लागी छनौट ।

    एसियन गेम्स छनोटमा चीनमाथि नेपालले २२१ रनको जित ।

    नेपाली क्रिकेट खेलाडीहरुको सन २०२६ का लागि नयाँ वर्गिकरण र नयाँ पारिश्रमिक सार्वजनिक

    आईसीसी क्रिकेट विश्वकप लिग २ अन्र्तरगत आज भएको खेलमा नेपालले स्कटल्यान्डलाई हराउँदै पाँचौ स्थानमा ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो आइतबार धनकुटा र उदयपुरको सीमावर्ती क्षेत्रस्थित त्रिवेणीनजिकै रहेको कोशी…

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    साउदी अरेबियामा ड्रोनको अवशेष लागेर एक नेपाली नागरिक सहित २ जनाको मृत्यु ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना