९ वैशाख, काठमाडौं ।
आज मंगलबार साँझ बालुवाटारमा प्रधानमन्त्रीलाई भेटन गएका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले कक्षा १२ को परीक्षा केहीदिन सार्न निर्देशन दिएका थिए । उक्त परिक्षा बैशाक २१ गतेदेखि गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।परीक्षा तालिका भोलि (बुधबार) मात्रै सार्वजनिक हुने भएको छ । परीक्षा बोर्ड स्रोतका अनुसार परीक्षाको तालिका भने भोलि (बुधबार) मात्रै सार्वजनिक हुनेछ । ‘
अन्तत कक्षा १२ को परीक्षा स्थगित बैशाक २१ गतेदेखि गर्ने निर्णय ।
1 Min Read

