Close Menu
    What's Hot

    काठमाण्डौ महानगरपालिकाद्धारा लिइएको आधारभूत तह (कक्षा ८)को परीक्षाफल प्रकाशित ।

    अब आउने ६ महिना (असोज १८) भित्र अबकाश हुने सचिवहरु

    २०८२ चैत्र २६ गतेका मुख्य २६ राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २६ चैत्र २०८२, बिहीबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २६ चैत्र २०८२, बिहीबार

    स्याङजा जिल्ला अर्जुनचौपारी गाउपालिका वार्ड नं. १ (अर्जुनचौपारी बजार ) को ढलान सम्बन्धि मुद्दामा विषेश अदालतबाट फैसला ।

    March 27, 20251 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    २०८१ चैत्र १४, काठमाडौँ ।
    स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घ नारायण अर्याल र प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङसहित १२ जनाविरुद्ध गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोप मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ पौष १६ गते दायर गरेको आरोपत्रमा विषेश अदालतले पनि दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो । उनीहरूले गाउँपालिका वडा नं. १ मा रहेको स्थानीय बजार क्षेत्रको ढलान बाटोमा गुणस्तरहीन कार्य गरेर सत्ताइस लाख पाँच हजार एघार र त्यहीको तल्लो बजारको सबै ठाउँको ढलान भत्किई आठ लाख चौतीस हजार तीन सय बीस रुपैयाँ बराबरको गुणस्तरहीन काम गरेको देखिन आएकोले विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको थियो ।
    अर्जुनचौपारी गाउँपालिकामा बाटो ढलान गर्दा २३ लाख २५ हजार ७९५ भ्रष्टाचार गरेको आरोप लागेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना दोषी ठहर भएका हुन् । दोषी ठहर भएका सबैलाई तीन महिना कैद सजाय निर्धारण भएको छ । अब उहाँहरुलाई पुनरावेदनको लागि अवसर हुनेछ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    जेनजी आन्दोलनका घटनाबारे छानविन गर्न बनेको गौरीबहादुर कार्कीको नेतृत्वको आयोगले आज बिहान ११ बजे प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने ।

    एक वर्षभित्रमा ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गर्न आग्रह– अर्थमन्त्री रामेश्वरप्रसाद खनाल

    रबि, बालेन र कुलमान घिसिङ बिच सहमती,कुलमान घिसिङ रास्वपाको उपसभापति बन्ने ।

    पशुपतिको शवदाह मेसिन खरिदको भ्रष्टाचार मुद्दामा मेसिनको प्राविधिक जाँच र विभिन्न कागजात झिकाउन आदेश

    लुम्बिनी विकास कोषको सदस्य-सचिवमा नियुक्त दीपक श्रेष्ठ, धर्मको हेक्का राखी काम गर्न प्रधानमन्त्रीको निर्देशन

    आज २०८२ मंसिर १५, सोमबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निणर्यहरु गरेको छ ः

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    जापानको मात्सुमोतो शहरको मेयर योशिनाओ गाउनको नेतृत्वमा आएको प्रतिनिधि मण्डल भानुभक्त मेमोरियल विद्यालय, पानीपोखरी, काठमाण्डौमा ।

    काठमाण्डौ महानगरपालिकाद्धारा लिइएको आधारभूत तह (कक्षा ८)को परीक्षाफल प्रकाशित ।

    Don't Miss
    Education

    काठमाण्डौ महानगरपालिकाद्धारा लिइएको आधारभूत तह (कक्षा ८)को परीक्षाफल प्रकाशित ।

    काठमाण्डौ महानगरपालिकाद्धारा लिइएको आधारभूत तह (कक्षा ८)को परीक्षाफल प्रकाशित । २०८२ चैत्र २६, बिहिबार ।…

    अब आउने ६ महिना (असोज १८) भित्र अबकाश हुने सचिवहरु

    २०८२ चैत्र २६ गतेका मुख्य २६ राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु

    संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल-२०८२को पहिलो बैठक बस्दै ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना