Close Menu
    What's Hot

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा ।

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    राजर्षिजनक विश्वविद्यालयमा शेक्षिक शत्र २०८३-०८४ बाट १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २१ भाद्र २०८३, आईतवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २१ भाद्र २०८३, आईतवार

    क्रान्तिकारी नेताहरुका छोराछोरी पुँजीवादको स्वादमा रमाउदै

    March 31, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ, १८ चैत – मोहन वैद्य किरण नेतृत्वको  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेताहरुले आफूलाई मात्र क्रान्तिकारी देख्ने र अरु सबै अवसरवादी, संशोधनवादी भएको देखाउने गर्दछन् र जनविद्रोहद्वारा सत्ता कब्जा गर्ने ढ्वाङ फुग्दै हिड्ने र जनताका छोराछोरीहरुलाई कहिलेकाहीँ राता भेस्ट भिराएर काठमाडौंको रत्नपार्कतिर कुदाएका हुन्छन् हतियार उठाउनुपर्छ भनिरहेका हुन्छन् ।

    आफ्ना  छोराछोरीहरुलाई भने युरोप, अमेरिका, अस्ट्रेलिया जस्ता साम्राज्यवादी तथा महंगा पुँजीवादी देशहरूमा पढ्न पठाइरहेका छन् र देश नफर्केर उतै घरजम गरेर मस्ति गरिरहेका र पुँजीवादको स्वाद मज्जाले लिइरहेका छन् । उनीहरूको यो व्यवहार देख्ने जानकारहरुको भनाई के छ भने क्रान्तिका गफ हाँकेेर जनतालाई ढाट्ने र भ्रम पार्ने र  आफूलाई अब्बल दर्जाको  क्रान्तिकारी देखाउने नाटक गरिरहेका छन् ।

    यसरी मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका क्रान्तिकारी नेताका छोराछोरीहरु कुन कुन पुँजीवादी तथा साम्राज्यवादी देशहरूमा मस्ति गरिरहेका छन् ?

    त हेरौं :
    अध्यक्ष – मोहन वैद्य किरणकि छोरी अस्ट्रेलिया , केन्द्रीय कार्यालय सदस्यहरु – सीपी गजुरेल कि छोरी फ्रान्स, हरिभक्त कडेल प्रतीक कि छोरी अमेरिका, रामसिंह श्रीसका छोराबुहारी जापान, सिताराम तामाङका छोराबुहारी अमेरिका, इन्द्रमोहन सिग्देलका छोरा बुहारी अस्ट्रेलिया, परि थापाका छोरा बुहारी अमेरिका ।

    केन्द्रीय सचिवालय सदस्यहरुमा धनेश्वर पोख्रेलका छोरा बुहारी अमेरिका र नातिनी अस्ट्रेलिया,  चक्रपाणी शर्माको छोरा अमेरिका, दुई वटी छोरीहरू अस्ट्रेलिया, केशबहादुर परियारका छोरा बुहारी अमेरिका, डा. जगदीशचन्द्र भण्डारीका छोरा बुहारी अमेरिका, हस्तबहादुर केसी का छोरा बुहारी अमेरिका, दीपक बहादुर शाहीको छोरा अमेरिका, केन्द्रीय सदस्यहरु अशोक कुमार सुवेदीको छोरा क्यानडा , इन्दिरा अधिकारीकि छोरी अमेरिका, गौरी देवकोटा दाहाल कि छोरी अमेरिकामा पड्ने भनेर गएर मस्ति गरिरहेका छन् । यता नेपालमा सशस्त्र जनविद्रोह गर्ने भन्दै जनताका छोराछोरीलाई भने बन्दुक बोकाउन भनिरहेका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा ।

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    राजर्षिजनक विश्वविद्यालयमा शेक्षिक शत्र २०८३-०८४ बाट १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति ।

    संवत् २०८३ साल भदौ १८ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकका मुख्य ।

    प्रधानमन्त्री बालेन्द्र शाहको संसदमा आज विशेष सम्बोधन ।

    व्यवसायीक प्रयोजनको लागी काठमाडौं उपत्यका बाहिरबाट आफै ग्यास ल्याउनुपर्ने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा ।

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा । २०८३ भाद्र २०, शुक्रबार ।…

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    राजर्षिजनक विश्वविद्यालयमा शेक्षिक शत्र २०८३-०८४ बाट १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति ।

    संवत् २०८३ साल भदौ १८ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकका मुख्य ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना