राष्ट्रपति रामचन्द्र पौडेलद्धारा दुवै सदन संघीय संसदको अधिवेशन आह्वान ।
२०८२ चैत्र १६, सोमबार ।
आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते दिउँसो २ बजे संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष आह्वान गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

