ईश्वर पोखरेल र ओली प्यानल सूचिसहित
२०८२ पौष ०१, मंगलबार ।
नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदैछ । यसैबिच नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान सुरु भएको छ, यो मतदानको कार्यक्रम रातभरी सञ्चालन हुनेछ । प्यालन


